संसद्ले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नु पटक्कै राम्रो भएन : घिमिरे
“संसद्ले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन,” उनले भने, “यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।”
baahrakhari.com
१३ महिना अघि