परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार चीनको छेन्दु सहरमा भेटवार्ता भएको छ । भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल भएको छ ।

ekantipur.com

२ वर्ष अघि

बीआरआई फ्रेमवर्क’ मा हस्ताक्षर गर्न कांग्रेस–एमाले सहमत

बीआरआई फ्रेमवर्क’ मा हस्ताक्षर गर्न कांग्रेस–एमाले सहमत

लामो रस्साकसीपछि सत्तारूढ कांग्रेस र एमालेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का विषयमा साझा धारणा तय गरेका छन् । चीनले प्रस्ताव गरेको ‘कार्यान्वयन योजना’ शीर्षकको साटो ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न शुक्रबार दुई दल सहमत भएका हुन् ।

ekantipur.com

२ वर्ष अघि