एमाले केन्द्रीय समितिको बैठक आज पनि जारी रहने
काठमाडौं, २३ पुस । नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत आइतबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा ...
reportersnepal.com
२ वर्ष अघि