कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगनको राजीनामाबारे छलफल हुने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ।बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्नेछ। बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा...