महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छः मन्त्री सुडी
काठमाडौं, फागुन २९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन्। महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिन...
reportersnepal.com
२ वर्ष अघि