कांग्रेस लास र दासहरूको पार्टी होइन : गगन थापा
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी लास र दासहरूको पार्टी नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, 'कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस …
onlinekhabar.com
९ महिना अघि