नारायणकाजीले भने- सर्लाहीका जनताको अनुरोध स्वीकार गर्दै मधेसको विकास गर्न उम्मेदवारी दिएको हुँ
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।उनले मतदाता र जनसमुदायसँग साथ, सहयोग र समर्थनको अपील गरेका छन्।उम्मेदवारी दर्तापछ...
nepalkhabar.com
८ महिना अघि