बालेनले प्रधानमन्त्रीसँग बालुवाटारमा उठाए तीन सरोकार

बालेनले प्रधानमन्त्रीसँग बालुवाटारमा उठाए तीन सरोकार

८ असोज, काठमाडौं । यसअघिका दिनहरूमा संघीय सरकारसँग तिक्त सम्बन्धमा रहने गरेका काठमाडौं मेयर बालेन्द्र शाहका लागि बुधबारको बालुवाटार भेट भने स्मरणीय हुन पुग्यो । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बिहान नौ बजे बालुवाटारस्थित सरकारी निवास …

onlinekhabar.com

१० महिना अघि

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

<p>काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।&nbsp; बिहीबार ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते</p>

ratopati.com

१० महिना अघि

पार्टी अध्यक्ष त्यागेर बाबुरामले कोरे पुस्तान्तरणको गोरेटो

पार्टी अध्यक्ष त्यागेर बाबुरामले कोरे पुस्तान्तरणको गोरेटो

८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्याग गरेका छन् । बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् …

onlinekhabar.com

१० महिना अघि

पुनर्निर्माणमा सहयोग गर्न सरकारको अनुरोध, सहयोग रकममा कर नलाग्ने

पुनर्निर्माणमा सहयोग गर्न सरकारको अनुरोध, सहयोग रकममा कर नलाग्ने

स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गत आइतबारको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्ने निर्णय ...

nepallive.com

१० महिना अघि

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्...

nepalkhabar.com

१० महिना अघि