नवौँ निर्वाचन दिवस : मतदाता शिक्षा बढाउन जरुरी
काठमाडौँ, ७ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् । नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दैँ प्रमुख निर्वाचन आयुक्त थपलियाले...
reportersnepal.com
१२ महिना अघि