मदन भण्डारीको विरासत भत्काएको क्षेत्रमा कांग्रेसले गगनको प्रभाव बचाउला?
यस क्षेत्रमा सचिन तिमल्सेनाले गगन थापाप्रतिको स्थानीय विश्वास बचाउँछन् कि, एमालेका राजन भट्टराईले तेस्रो प्रयासमा जित निकाल्छन्, वा उज्ज्वल थापाप्रेरित पुकार बमको राजनीतिक यात्रा जनअनुमोदित हुन्छ, काठमाडौं–४ बाहेकका मतदातालाई पनि यसको चासो छ।