भूमि अध्यादेशबाट पछि हट्यो सरकार, अन्य पाँच अध्यादेश भोलि प्रतिनिधि सभामा पेश गरिने

भूमि अध्यादेशबाट पछि हट्यो सरकार, अन्य पाँच अध्यादेश भोलि प्रतिनिधि सभामा पेश गरिने

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो । सरकारले...

reportersnepal.com

१२ महिना अघि