विधायन समितिबाट बालबालिकासम्बन्धी ऐन कार्यान्वयन मापनको प्रतिवेदन पारित
विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदन (मस्यौदा) पारित गरेको छ। बिहीबार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागिता सम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्यांकन गर्दै तयार पारिएको...
nepalkhabar.com
८ महिना अघि