तनहुँमा चुनावी तयारी : मतपत्र आइपुग्यो, बदर मत घटाउन घरदैलोमा स्वयंसेवक

तनहुँमा चुनावी तयारी : मतपत्र आइपुग्यो, बदर मत घटाउन घरदैलोमा स्वयंसेवक

तनहुँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा आवश्यक मतपत्र आइपुगेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र शनिबार सुरक्षा घेराभित्र दमौली र दुलेग...

ratopati.com

७ महिना अघि