कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं, चैत १० । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने जनाईएको छ । त्यस्तै, बैठकमा समसायिक...
reportersnepal.com
११ महिना अघि