प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा (तस्बिरहरू)

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा (तस्बिरहरू)

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), तत्कालीन माओवादी केन्द्र छाडेका जर्नादन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार लगायतले मिलेर आज नयाँ पार्टी घोषणा गरेका हुन्...

nepalkhabar.com

८ महिना अघि