प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि व्यवहारमा लागू छैन : कोइराला
कांग्रेस सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टा...
ekantipur.com
१० महिना अघि