महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन ओलीले पठाए पत्र
२१ मंसिर, काठमाडौं । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ ।
पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका …
onlinekhabar.com
७ महिना अघि