पूर्वराजालाई संसदीय समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन : संसद सचिवालय
चैत २९ गतेको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने घटनाको जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्नेसम्मको माग गरे। नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेस सांसद जी...
nepalkhabar.com
११ महिना अघि