किन ओलाङचुङगोला आएनन् चिनियाँ ?
कोरोना संक्रमणका कारण २०७६ माघ ५ गतेदेखि बन्द भएको टिप्ताला भन्ज्याङ नाका २०८१ जेठ ११ मा खुल्यो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका ३३ जना नेपाली गलैंचा, छुर्पीलगायतका वस्तु लिएर पहिलो चरणमा तिब्बतको रिउ बजार पुगे । रिउमा व्यापारिक मेला लागेको थिय...
ekantipur.com
१० महिना अघि