कांग्रेस दलको नेतामा ३५ वर्षीय निश्कलको चर्चा, केसी र आङदेम्बे गणितीय खेलमा

कांग्रेस दलको नेतामा ३५ वर्षीय निश्कलको चर्चा, केसी र आङदेम्बे गणितीय खेलमा

आठ दशक लामो इतिहास भएको नेपाली कांग्रेसको संसदीय दलको नेतामा ३५ वर्षीय निश्कल राईको नाम चर्चामा छ। प्रतिनिधिसभा निर्वाचनमा सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा इलाम–१ बाट निर्वाचित निश्कलको नाम अगाडि आएको हो। भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदा...

nepalkhabar.com

६ महिना अघि