गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग
पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेशले यही जेठ १ गते निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावलीको दफा २ को ‘ज’ तत्काल खारेज गर्न माग गरे।
nagariknews.nagariknetwork.com
९ महिना अघि