राज्यको नजरमा फरार रहेका रवीन्द्र र धवल शम्शेर राप्रपा बैठकमा निरन्तर उपस्थित

राज्यको नजरमा फरार रहेका रवीन्द्र र धवल शम्शेर राप्रपा बैठकमा निरन्तर उपस्थित

हाजिरी जमानीमा छुटेर पनि अदालतमा हाजिर नभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्रीसमेत रहेका सांसद धवल शम्शेर राणा पार्टीको बैठकमा भने नियमित उपस्थित हुने गरेको पाइएको छ।

setopati.com

९ महिना अघि