भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बने : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन्।राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाए। भ्रष्टाचार नियन्त्रण गर्न सरकार...
nepalkhabar.com
९ महिना अघि