भूमिहीन-सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आयोगको आह्वान (सूचनासहित)
भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।आयोगले आज सूचना जारी गर्दै आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको हो।...
nepalkhabar.com
९ महिना अघि