फेरि इरान पुगे पाकिस्तानका गृहमन्त्री
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी फेरि इरान पुगेका छन्।पाकिस्तानको गृह मन्त्रालयका एक अधिकारीले बीबीसी उर्दुलाई बताएअनुसार गृहमन्त्रीको भ्रमण ‘अघिल्लो भ्रमणसँग सम्बन्धित छ र एजेन्डा अमेरिका र इरानबिच वार्ता पुनः सुरु गर्नु हो।’इस्लामिक रिभोलुसनरी ग...
nepalkhabar.com
४ महिना अघि