रुस–युक्रेनबिच फेरि युद्धबन्दी आदानप्रदान
<p>मस्को । रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा फेरि १४६–१४६ जना युद्धबन्दी साटासाट गरेका छन्। रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत जानकारी दिँदै भन्यो, ‘अगस्ट २४ मा, १४६ रुसी सैनिकहरूलाई युक्रेन नियन्त्रण क्षे...