तारेख बुझेपछि रवि लामिछानेले भने- न्यायको आशा र अपेक्षासहित अदालत पुगिरहेको छु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको आशा र अपेक्षासहित अदालत पुगिरहेको बताएका छन्। लामिछानेले बिहीबार जिल्ला अदालत, कास्कीमा तारेख बुझेका छन्। त्यसका लागि उनी एक दिनअघि पोखरा पुगेका थिए। बुधबार पोखरामा चुनावी कार्यक्रम...
nepalkhabar.com
५ महिना अघि