रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
२ असार,धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।
कुल खसेको मतको ५१ …
onlinekhabar.com
३ महिना अघि