रौतहट तनावबारे छलफल गर्न गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक
९ फागुन, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।
बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौ...
onlinekhabar.com
४ महिना अघि