स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीको समर्थन

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीको समर्थन

१५ फागुन, स्याङ्जा । जय मातृभूमि पार्टीका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका कर्नेल धनबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् । आफू चुनावी मैदानमा रहँदा मत विभाजन …

onlinekhabar.com

४ महिना अघि