बंगलादेशको निर्वाचन आयोगद्वारा शेख हसिनाको मतदाता परिचयपत्र निष्क्रिय

बंगलादेशको निर्वाचन आयोगद्वारा शेख हसिनाको मतदाता परिचयपत्र निष्क्रिय

काठमाडौं । बंगलादेशमा आगामी वर्ष फेब्रुअरीमा हुने आम चुनावको लागि देशभर तयारी तीव्र हुँदै गर्दा देशको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको राष्ट्रिय परिचयपत्र निष्क्रिय पारिदिएको छ । राष्ट्रिय परिचयपत्र निष्क्रिय भएपछि उनले आगामी फेब्रुअ...

baahrakhari.com

७ महिना अघि