खामेनीको अन्त्येष्टिमा अमेरिका विरोधी नारा, सैन्य रणनीति बदल्ने इरानी तयारी
२१ असार, काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर उर्लिएको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
६ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो ...
onlinekhabar.com
३ महिना अघि