ओलीको बचाउमा बादलको छुट्टै प्रतिवेदन, निष्कर्ष छ- अध्यक्ष हटाउन खोज्नु व्यर्थ (प्रतिवेदनसहित)
२५ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको अलग–अलग प्रतिवेदन पेश हुने भएको छ ।
देशभरका नेता–कार्यकर्ताहरुको सुझाव समेटेर महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा असन्तुष्...
onlinekhabar.com
२ दिन अघि