चीन पुगे ट्रम्प, स्वागत गर्न उपराष्ट्रपति उपस्थित
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ बेइजिङ ओर्लिएका छन्। एयर फोर्स वानबाट ओर्लिएका ट्रम्पलाई चीनले निकै तामझाम र सम्मानका साथ स्वागत गरेको हो। यो दुई दिने भ्रमणका क्रममा विश्वका दुई महाशक्ति राष्ट्रबिच व्यापारिक भन्सार,