प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन
३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।
केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय …
onlinekhabar.com
३ महिना अघि