नवलपरासी (पूर्व)-१ बाट रास्वपाका राजन गौतम निर्वाचित
प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासी (पूर्व)-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम निर्वाचिन भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका गौतम ५० हजार ९४५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण...
nepalkhabar.com
४ महिना अघि