धनुषाबाट २० हजारभन्दा बढी प्रचार सामग्री हटाइयो

धनुषाबाट २० हजारभन्दा बढी प्रचार सामग्री हटाइयो

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसार तीव्र बनिरहेको बेला धनुषामा आचारसंहिता विपरीत टाँसिएका तथा झुण्डाइका २० हजार बढी प्रचार सामग्री प्रशासनले हटाएको छ।जनकपुरधाम बजारसहितका नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका तथा झु...

nepalkhabar.com

२ महिना अघि