सातौँ मुलुकी संहिता दिवसः ‘नागरिकसम्म कानुनको जानकारी पुग्न सकेको छैन’
कानुनबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नुपर्ने अवस्था छ।कानुन लागू भएपछि कानुनका बारेमा थाहा नपाएको भन्न नपाउने भएकोले, राज्यले नागरिकसम्म सचेतना पुर्याउन कानुनका विद्यार्थीलाई माध्यम बनाउनु जरुरी रहेको विद्यार्थीहरूले बताएका छन्। न्यून शुल्...
nepalkhabar.com
३ महिना अघि