नवनियुक्त मन्त्री रावलले गरिन् पदभार
१३ चैत, काठमाडौं । नवनियुक्त संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छिन् ।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर मन्त्री रावलले पदभार ग्रहण गरेकी हुन् …
onlinekhabar.com
२ महिना अघि