न्यायको खोजीमै वर्षौं नबितोस्
न्याय क्षेत्रमा एउटा मान्यता छ– ढिलो न्याय पाउनु भनेको न्याय नै नपाउनु जस्तै हो । मूलतः सर्वसाधारण मानिसलाई केन्द्रमा राखेर यस्तो मान्यता विकसित भएको हुनुपर्छ, जसका मुद्दामा न्याय निरूपण हुने अवधिसमेतले उसको जीवनचक्रमा उल्लेखनीय फरक पर्छ । सर्वोच्च अ...