ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। ओली र ...
nepalkhabar.com
२ महिना अघि