मोरङ-४ : कांग्रेस महामन्त्री घिमिरे १० हजार मतले पछाडि, रास्वपाका राजवंशीको अग्रता

मोरङ-४ : कांग्रेस महामन्त्री घिमिरे १० हजार मतले पछाडि, रास्वपाका राजवंशीको अग्रता

२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे १० हजारभन्दा बढी मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता कायम गरिरहेका छन् …

onlinekhabar.com

२० दिन अघि