प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न : सञ्चारमन्त्री
२३ भदौ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने उनको भनाइ थियो ।
‘अहिले ...
onlinekhabar.com
२ महिना अघि