एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
२० चैत, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।
‘भारी बहुमतका साथ …
onlinekhabar.com
२ महिना अघि