मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम दोब्बर बढी मतले विजयी
२४ फागुन, हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बर बढी मतले विजयी भएका छन् ।
३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर विजयी भएका …
onlinekhabar.com
१८ दिन अघि