शान्ति समाजले भन्यो– रिक्तताको स्थिति घातक हुनसक्छ
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले देशमा रिक्तताको स्थिति घातक हुन सक्नेतर्फ सचेत गराएको छ । शीघ्र अन्तरिम सरकार गठन गरिनुपर्नेमा समाजले जोड दिएको छ ।
“देशमा रिक्तताको स्थिति घातक हुनसक्छ । तसर्थ, चाँडोभन्दा चाँडो अन्तरिम सरकार गठन हुनु...
baahrakhari.com
२ महिना अघि