को हुन् इलाम-१ मा निर्वाचित भएका कांग्रेसका युवा नेता निश्कल राई ?
विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनले स्कुल–क्याम्पस इकाई हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनात्मक भूमिका निर्वाह गरेका छन् । अध्ययन, अनुसन्धान, समाजसेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय...