एमाले नेता भट्टराईले भने – बादलको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन

एमाले नेता भट्टराईले भने – बादलको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन

२६ चैत, बुटवल । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी संसदीय दलका नेतासमेत रहेका बादलल...

onlinekhabar.com

२ महिना अघि