नेपालकै पहिलो महिला प्रधानमन्त्रीबाट अपेक्षा 
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू,
नेपाल विगत केही वर्षदेखि अस्थिरता, विभाजनकारी प्रवृत्ति र निराशाले ग्रसित रहेको यहाँलाई विदित नै छ। धेरै नागरिकमा यही देशमा भविष्य खोज्ने कि विदेश पलायन हुने भन्ने अन्योल छ। कतिपय युवाहरू पीआर, विद्यार्थी...
onlinekhabar.com
२ महिना अघि