पाकिस्तान र साउदीबीच सम्झौता: एक देशमा आक्रमण भए दुवैविरुद्ध मानिने
साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन्। जसलाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ।उक्त सम्झौताअन्तर्गत यीमध्ये एउटा देशमा आक्रमण भए दुवै देशमाथिको आक्रमण मानिने...
nepalkhabar.com
२ महिना अघि